लहान, ३ असोज । सिरहाको लहान नगरपालिकामा कांग्रेस र संघीय समाजवादी फोरमबीच विवाद भएपछि मतगणना स्थगित भएको छ ।

वडा नम्बर ३ मा नेपाली कांग्रेसका वडाध्यक्ष २ मतले विजयी भएपछि फोरमले पुनः मतगणना माग गरेपछि विवाद भएको हो ।

Advertisement

विवादका कारण मतगणना स्थगित भएको छ । यसअघि वडा नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार बिजयी भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!