कुमारी बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा छुट
काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकलाई पोखरास्थित अन्नपूर्ण केबलकारमा विशेष छुट प्रदान गर्ने व्यवस्था मिलाएको छ । अन्नपूर्ण केबलकार प्रा.लि.सँग सम्झौता गरेर बैंकले छुटको व्यवस्था मिलाएको हो ।
सम्झौता अनुसार कुमारी बैंकका ग्राहकले सो संस्थाबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट कार्ड वा एइक् बाट गर्दा १० प्रतिशत छुट पाउँनेछन् । सम्झौता पत्रमा कुमारी बैंकका तर्फबाट गण्ड...




























