बिर्तामोडको सनलाइफ इन्स्युरेन्स देशकै उत्कृष्ट शाखा घोषित
धनकुटा । झापाको बिर्तामोडमा रहेको सनलाइफ इन्स्युरेन्स वर्षको उत्कृष्ट शाखाका रुपमा घोषित भएको छ । उत्कृष्ट घोषित उक्त शाखालाई नगदसहित सम्मान गरिएको थियो ।
शाखा प्रबन्धक इन्द्रकुमार श्रेष्ठलाई १ लाख रुपैयाँ ट्रफी, मेडल र सम्मान पत्र प्रदान गरिएको थियो । दोस्रो हुने इटहरी शाखाका प्रबन्धक मधुकुमार राईलाई सम्मान गरिएको थियो । सनलाइफ इन्स्युरेन्सको नेपालभर १७४ शाखा र उपशाखा छन् ।
चितवनको सौराहामा ...




























