सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
विराटनगर । आज सुनको मूल्य बढेको छ । हिजो तोलामा एक सय रुपैयाँले घटेको सुन आज एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा एक लाख ६१ हजार रुपैयाँ पुगेको छ ।
हिजो सुन तोलामा एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार सुन तोलामा एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । दुई सातासम्म निरन्तर घटेको सुनको मूल्य शुक्रबार एक सय रुपैयाँले ब...






















