चितवन, बारा र तनहुँमा उपनिर्वाचन
काठमाडौं । चितवन, बारा र तनहुँमा आज उपनिर्वाचन हुँदैछ । गत मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा बिजयी भएका व्यक्ति बिभिन्न कारणले पदमुक्त भएपछि तीन क्षेत्रमा उपनिर्वाचन गर्न लागिएको हो ।
बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भएका छन् । बारा क्षेत्र नं.२ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद य...





























