संगालोखबर


विराटनगर । कोशी प्रदेशसभाको सचिवमा नियुक्त भएका सुदर्शन खड्काले शपथग्रहण गरेका छन् । आज प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टले कटहरी स्थित कृषि बजारमा सपथ गराएका हुन् ।

गत भदौ २४ गतेको जेनजी आन्दोलनमा आगजनी तथा तोडफोड हुँदा कोशी प्रदेश सभा ध्वस्त भएपछि कृषि बजारमा प्रदेश सभा सारिएको हो ।

Advertisement

तत्कालीन सचिव गोपाल पराजुली भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि गत माघदेखि प्रदेशसभा सचिव रिक्त थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!