माओवादीको केन्द्रिय कमिटी छरितो बनाउँन धनकुटाका नेता कार्यकर्ताको सुझाव
धनकुटा । नेकपा (माओवादी केन्द्र) धनकुटाका नेता कार्यकर्ताले पार्टीको केन्द्रिय कमिटी छरितो बनाउँन सुझाव दिएका छन् । माओवादी केन्द्रको प्रस्तावित विधान मस्यौदाका विषयमा पार्टीको जिल्ला समन्वय समितिले आयोजना गरेको छलफल तथा सुझाव संकलन कार्यक्रममा नेता कार्यकर्ताले यस्तो सुझाव दिएका हुन् ।
माओवादी केन्द्रको विधानमा केन्द्रीय समिति सदस्य संख्या २९९ हुने व्यवस्था छ । तर, अहिले केन्द्रीय समिति सदस्य ...































