स्थानीय चुनावका कारण कक्षा ११ को परीक्षा असारमा सर्यो
काठमाडौं । स्थानीय तहको निर्वाचनका कारण राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा तालिका पछि सारेको छ ।
राष्ट्रिय परीक्षा बोर्डका कार्यकारी निर्देशक डिल्लीराम रिमालका अनुसार अब कक्षा ११ को परीक्षा असार १ देखि ११ गतेसम्म हुनेछ । यसअघि वैशाख २४ देखि ११ कक्षाको जाँच हुने भनिएको थियो ।
कक्षा १२ को परीक्षा तालिका भने चुनावका कारण प्रभावित नहुने रिमालले बताए । उनले भने-कक्षा १२ को परीक्षा ...

