सवै स्थानीय तहलाई १ करोड दिने निर्णय

सवै स्थानीय तहलाई १ करोड दिने निर्णय

काठमाडौं । सरकारले ७४४ स्थानीय तहलाई १-१ करोडका दरले बजेट दिने भएको छ । ७४४ स्थानीय तह बनाउने निर्णय भइसकेको छ र केही दिनमा नै राजपत्रमा प्रकाशित गरेपछि उसले हालको स्थानीय निकायलाई विस्थापित गर्नेछ । मन्त्रिपरिषदको बुधबारको बैठकले स्थानीय तहको काम कार्वाहीलाई अघि बढाउने कम्तिमा १/१ करोड बजेटको व्यवस्था गर्ने निर्णष् गरेको छट । स्थानीय तहको कामलाई अघि बढाउन बजेट विनियोजन गरिएको स्थानीय वि...
धनकुटा-इटहरी सम्पर्क समाज गठन

धनकुटा-इटहरी सम्पर्क समाज गठन

धनकुटा । धनकुटा पुख्यौली घर भई सुनसरीमा बसोवास गर्दै आएकाहरुको भेलाले ‘धनकुटा-इटहरी सम्पर्क समाज’ गठन गरेको छ । पाचौं साधारण सभाले अध्यक्षमा तेजबहादुर पुरी, उपाध्यक्षमा अमला श्रेष्ठ र देशबन्धु कार्की, सचिवमा रियन्द्रप्रसाद गुरागाई र कोषाध्यक्षमा अमृत बहादुर बस्नेतलाई चयन गरेको छ । नव गठित समितिको सदस्यहरुमा घनश्याम अधिकारी, कमलबहादुर महत, दधिराम चौहान, गीतादेवी आचार्य, भीमकला श्रेष्ठ र शिवबहाद...
स्ववियु निर्वाचन गराउँन माग गर्दै सर्वोच्चमा रिट

स्ववियु निर्वाचन गराउँन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । स्ववियु निर्वाचनको माग गर्दै आयुर्वेद क्याम्पस कीर्तिपुरमा अध्ययनरत एक विद्यार्थीले मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । निर्वाचन आयोगको परिपत्रका कारण त्रिभुवन विश्वविद्यालयबाट घोषित स्ववियु निर्वाचन अनिश्चित देखिएको भन्दै आयुर्वेद क्याम्पस कीर्तिपुरमा पूर्व निर्धारित तालिका अनुसार चैत १ गते गर्न आदेशको मागसहित अर्घाखाँची, मरेङ्ग स्थायी घर रहेका उक्त क्याम्पसमा स्नातक दोस्रो ...
राष्ट्रपतिले मन्दिर उद्घाटन गर्नेवित्तिकै पूर्वराजाले गरे पूजा

राष्ट्रपतिले मन्दिर उद्घाटन गर्नेवित्तिकै पूर्वराजाले गरे पूजा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवलपरासीमा मंगलबार शाश्वत धाम उद्घाटन गरिन् । लगत्तै पूर्वराजा ज्ञानेन्द्रले त्यही मन्दिरमा पूजा गरे । एउटै कार्यक्रममा फरकफरक समयमा उपस्थित भएर उनीहरूले आ–आफ्नो भूमिका पूरा गरे । नवलपरासीको देवचुली नगरपालिका– २ दुम्कौलीस्थित चौधरी उद्योग परिसरमा निर्माण गरिएको धाम उद्घाटन गर्न राष्ट्रपति भण्डारी बिहान १० बजे पुग्ने कार्यक्रम थियो । तर, उनको हेलिकोप्टर न...
२०७३ फागुन २५ गते बुधबारको राशिफल

२०७३ फागुन २५ गते बुधबारको राशिफल

मेष– काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। रमाइलो जमघटका बीच विशेष उपहार र स्वादिष्ट खानपानको आनन्द पाइएला । वृष– स्वास्थ्यमा ध्यान पुर्याउनुहोला। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिनेछ । नसोचेको ठाउबाट धनमाल आर्जन हुने देखिन्छ । मिथुन– मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। आलोचकहरू बढ्नेछन् भने शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। कर्कट– मन मिल्ने साथी भेटिनुका साथै प्र...
सप्तरी घटनाले मधेसमा स्थानीय चुनावको सम्भावना घट्योः बादल

सप्तरी घटनाले मधेसमा स्थानीय चुनावको सम्भावना घट्योः बादल

हेटौंडा । नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ले सप्तरी घटनाले मधेसमा स्थानीय चुनावको सम्भावना घट्दै गएको बताएका छन् । तीन जनाको ज्यान जाने गरी भएको सप्तरी घटनामा सरकार दोषी नरहेको उनले दाबीसमेत गरे । प्रेस सेन्टर मकवानपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले सप्तरी घटनाको गम्भीर समिक्षा हुने बताए । ‘प्रधानमन्त्रीले गोली नचलाउन आदेश दिएका थिए । सरकारको आदेश विना गोली चलाउँदा...
सप्तरीका सीडीओसहित प्रहरी प्रमुखहरुलाई फिर्ता वोलाईयो

सप्तरीका सीडीओसहित प्रहरी प्रमुखहरुलाई फिर्ता वोलाईयो

गृहमन्त्रालयले सप्तरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी प्रमुखलाई काठमाडौं फिर्ता बोलाएको छ । प्रमुख जिल्ला अधिकारी (सीडीओ) उद्धवप्रसाद तिमल्सिना, नेपाल प्रहरीका एसपी दिवेश लोहनी तथा सशस्त्र प्रहरीका एसपी जयबहादुर खड्का र नेपाल प्रहरीका डीएसपी दानबहादुर कार्कीलाई मन्त्रालयमा बोलाउने निर्णय भएको गृहमन्त्रालयका प्रवक्ता वालकृष्ण पन्थीले जानकारी दिए । सीडीओ तिमल्सिना...
सप्तरी आज पनि तनावग्रस्त, मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप

सप्तरी आज पनि तनावग्रस्त, मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप

सप्तरी । सप्तरीको राजविराजमा फेरि प्रहरी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताबीच झडप भएको छ ।  मधेस बन्द आह्वान गर्दै प्रदर्शनमा उत्रेका मोर्चाका कार्यकर्ता र प्रहरीबीच सप्तरीको राजविराजको अदालत छेउमा मंगलबार केहीबेर झडप भएको हो । झडपका क्रममा प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गरेको छ । दुवै पक्षबीच ढुंगा हानाहान भएको थियो । एमाले मेची महाकाली अभियान रोक्न खोज्‍ने मोर्चाका कार्...
धनकुटामा भएका दुई छुट्टा–छुट्टै दुर्घटनामा तीन घाईते

धनकुटामा भएका दुई छुट्टा–छुट्टै दुर्घटनामा तीन घाईते

धनकुटा । धनकुटामा भएका दुई छुट्टा–छुट्टै सवारी दुर्घटनामा तीन जना घाईते भएका छन । भेडेटार–३ कोलबोटे स्थित कोशी राजमार्गमा वा.२.ख ८०५३ नम्बरको ट्रक अनियन्त्रित भएर पल्टिदा दुई जना घाईते भएका छन् । दुर्घटनामा परी ट्रकका साहु खोटाङका गणेश कार्की र चालक उदयपुर त्रियुगा नगरपालिका वस्ने चन्द्र नारायण श्रेष्ठ घाईते भएका हुन । त्यस्तै धनकुटा नगरपालिका–४ देव्रेवास स्थित कोशी राजमार्गमा सोमवारसाँझ भएको ...
नेपाल लोडसेडिङमुक्त हुँदै, चैतबाट देशभर लोडसेडिङ नहुँने

नेपाल लोडसेडिङमुक्त हुँदै, चैतबाट देशभर लोडसेडिङ नहुँने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एक सातापछि मुलुकभर लोडसेडिङ नगर्ने भएको छ । प्राधिकरणले परिक्षणको रुपमा मुलुकलाई लोडसेडिङमुक्त बनाउने तयारी भइरहेको जनाएको छ ।  चैत ३ गतेदेखि सुरु हुने प्रवेशिका परीक्षा (एसएलसी) लाई लक्षित गरी चैतको सुरुदेखि नै आन्तरिक रुपमा विद्युत् व्यवस्थापन गरी परीक्षणको रुपमा देशलाई लोडसेडिङमुक्त बनाउने भएको हो । आजको कारोबार दैनिकमा समाचार छ । प्राधिकरणको कार्यका...
पशुपतिनाथ मन्दिर जोखिममा, मन्दिर क्षेत्रको जमिन निरन्तर बग्दै

पशुपतिनाथ मन्दिर जोखिममा, मन्दिर क्षेत्रको जमिन निरन्तर बग्दै

काठमाडौँ ।  पशुपति क्षेत्रको जमिन निरन्तर बगिरहेको छ ।  जमिन निरन्तर बगिरहेकाले वाग्मती नदीका पूर्व र पश्चिम किनाराका कतिपय शिवलिङ्ग माथि उठेका र कतिपय मन्दिर धसिइरहेका छन् । त्रिभुवन विश्वविद्यालयका भूगर्भविद् सहप्राध्यापक डा. रञ्जनकुमार दाहालले पशुपति क्षेत्र, श्लेष्मान्तक वन, गुह्येश्वरी क्षेत्रमा देखिएका खाडल, दरार परेका जमिनले त्यो क्षेत्र बगिरहेको पुष्टि भएको बताउनुभयो । जमिन बगेकै कारण पश...
नेपाली खगोलविद्लाई पहिलो सफलता, युवा खगोलविदले पत्ता लगाए क्षुद्र ग्रह

नेपाली खगोलविद्लाई पहिलो सफलता, युवा खगोलविदले पत्ता लगाए क्षुद्र ग्रह

काठमाडौँ । नेपाली खगोलविद्लाई क्षुद्र ग्रह पत्ता लगाउने काममा पहिलो सफलता मिलेको छ ।  विदेशी प्रारम्भिक तथ्याङ्कको विश्लेषणका आधारमा नेपाली युवा खगोलविद् क्षुद्र ग्रहको प्रारम्भिक पहिचान गर्न सफल भएका हुन् । अमेरिकाको हवाईस्थित पानोरामिक सर्भे टेलिस्कोप तथा ¥यापिड रेस्पोन्स सिस्टम (प्यान्स्टार्स) ले खिचेका एक लाख आठ हजार तस्बिरको अध्ययनबाट नेपाली खगोलविद्ले उपलब्धि हासिल गरेका हुन् । नेपाल एस्ट्...
२०७३ फागुन २४ गते मंगलवारको राशिफल

२०७३ फागुन २४ गते मंगलवारको राशिफल

मेष– पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नेछ। केही नोक्सानी भए पनि पछिसम्म फाइदा हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ। व्यापारमा मनग्य लाभ हुनेछ। वृष– तारिफयोग्य काम सम्पादन हुनाले थप अवसर जुट्न सक्छ। अवसर प्राप्त भए पनि काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। मिथुन– रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। नयाँ काममा हात हाल्ने अव...
सरकारलाई दिएको समर्थन फिर्ता लिने मधेसी मोर्चाको निर्णय

सरकारलाई दिएको समर्थन फिर्ता लिने मधेसी मोर्चाको निर्णय

काठमाडौं । मधेसी मोर्चाले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको छ । साथै उसले आन्दोलन घोषणा गरेको छ । सप्तरीको राजविराजमा भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर तीन जनाको मृत्यु भएलगतै मधेसी मोर्चाको आकस्मिक बैठक बसेको थियो । साँझ संघीय समाजवादी फोरम नेपालको कार्यालय तिनकुनेमा बसेको आकमिस्क बैठकले घटनामा एमाले नै जिम्मेवार भएको ठहर गरेको छ । मधेसी मोर्चाले भनेको छ, एमाले ...
अपडेट : सप्तरीमा प्रहरीले हानेको गोली लागेर मृत्यु हुनेको संख्या चार पुग्यो

अपडेट : सप्तरीमा प्रहरीले हानेको गोली लागेर मृत्यु हुनेको संख्या चार पुग्यो

राजविराज । सप्तरीमा प्रहरी र प्रदर्शनकारीवीच सोमवार भएको झडपमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । सुरक्षाकर्मीले चलाएको गोली लागेर मलेठ का २० वर्षीय संजन मेहताको मृत्यु भएको छ । उनलाई एमालेको कार्यक्रम स्थलबाट करिव १०० मिटर पर गोली लागेको थियो र उनको घटनास्थलमै मृत्यु भएको छ । यस्तै लिमनका दिगम्बर झा र मलेठ ४ का पिताम्बर मण्डलको मृत्यु भएको छ । गोली लागेर गम्भीर घाइते भएका झाको धरानस्थित ...
सप्तरीमा एमालेको आकस्मिक बैठक, मेची-महाकाली अभियान तीन दिन स्थगित

सप्तरीमा एमालेको आकस्मिक बैठक, मेची-महाकाली अभियान तीन दिन स्थगित

सप्तरी । नेकपा एमालेको मेची-महाकाली अभियान तीन दिन स्थगित भएको छ । सप्तरी घटनापछि एमालेले मेची-महाकाली अभियान तीन दिनका लागि रोकेको हो । शनिबार झापाको बिर्तामोडबाट सुरु भएको एमालेको अभियान सोमबार सप्तरी पुगेको थियो । तर, त्यहाँ मधेसी मोर्चाको विरोध मात्र सामना गर्नु परेन, झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर चार प्रदर्शनकारीको मृत्यु भएको छ । लगतै रुपनगरमा बसेको एमाले स्थायी कमिटीको आकस्मिक...
अनौठो चलनः जहाँ वर्षाको कामना गर्दै दुई जना केटाबीच बिहे गराइन्छ

अनौठो चलनः जहाँ वर्षाको कामना गर्दै दुई जना केटाबीच बिहे गराइन्छ

खडेरीको बेलामा वर्षा  गराउन भन्दै महिलाहरुले रातमा हलो जोतेको तथा भ्यागुताको बिहे गराइदिएका समाचारहरु त हाम्रै देशमा पनि आइरहन्छन् । तर भारतमा भने यसबाहेक अर्को अनौठो चलन समेत रहेछ । त्यहाँ पानी पार्नका लागि भन्दै दुई जना केटाबीचमा बिहे गराइन्छ । भारतको बैंगलोरका ग्रामीण इलाकामा गोप्य रुपमा केटाकेटाबीच बिहे गराइन्छ वर्षाको कामना गर्दै । यो वर्ष पनि महाशिवरात्रीको दिन गाउँको मन्दिरमा यस्तै केटाक...
पटक-पटक मोबाइल चेक गर्नाले डिप्रेशन हुनसक्छ

पटक-पटक मोबाइल चेक गर्नाले डिप्रेशन हुनसक्छ

के तपाईं पनि पटक–पटक कुनै कारण बिना मोबाइल चेक गरिरहनुहुन्छ ? यस्तो नगर्दा तपाईंलाई असजिलो महसुस हुन्छ ? यदि यस्तो हुन्छ भने विश्वास गर्नुहोस् तपाईं डिप्रेशनको शिकार हुनसक्नुहुन्छ । अमेरिकी साइकोलोजिकल असोसिएसनको एक सर्वेक्षणमा सार्वजनिक भए अनुसार ८६ प्रतिशत युवा पटक–पटक फोन चेक गर्दछन् । यसका कारण उनीहरु डिप्रेसनको शिकार हुने गर्दछन् । साइकोलोजिस्ट डा. आर्यन साहूका अनुसार यदि कुनै व्यक्...
चितवनबाट ९९ केजी चरेससहित २ भारतीय पक्राउ

चितवनबाट ९९ केजी चरेससहित २ भारतीय पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले ९९ के.जी अवैध लागु औषध चरेससहित दुई भारतीय नागरिक पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण विशेष अभियान अन्तर्गत प्रहरीले जेएच ०४ वि ०४४५ भारतीय नम्बरप्लेटकोे टाटा सुमोे सहित १९८ थान पोका अन्दाजी ९९ के.जी लागु औषध चरेस र २ भारतिय नागरिक पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दिपक थापाले बताए । प्रहरीका अनुसार भारत कठियामठिया ७ वस्ने वर्ष ३७ का गाडी ...
ओली सप्तरी प्रवेश गरेपछि मोर्चाको लाठी प्रदर्शन

ओली सप्तरी प्रवेश गरेपछि मोर्चाको लाठी प्रदर्शन

सप्तरी – मेची महाकाली अभियान अन्तरगत सुनसरीको इनरुवामा कार्यक्रम सकाएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत नेतचहरु दलबल सहित सप्तरी पुगेका छन् । सप्तरी प्रवेश गर्ने बित्तिकै त्यहाँका मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरु प्रदर्शन गरिरहेका छन् । सबैको हातमा लाठी(भाटा) देखिएको छ । साथै कालो झण्डा पनि । राजविराजबाट पाँचसयको साँख्यामा मधेशी मोर्चाका कार्यकर्ताहरु औद्योगीक क्षेत्रतिर नारा लगाउ...
राष्ट्रिय सेवा दललाई देशभर विस्तार गरिन्छ : प्रधानमन्त्री

राष्ट्रिय सेवा दललाई देशभर विस्तार गरिन्छ : प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सेवा दललाई विस्तार गरेर देशभरका विद्यालय तहसम्म पुर्‍याउने प्रतिबद्धता जनाएका छन् । उनले राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र अन्य सम्बन्धित सरोकारवाला सरकारी कार्यालयहरुलाई समेत सेवा दलको तालिम बिस्तारका लागि आवश्यक पहल गर्न निर्देशन दिएका छन् । राष्ट्रिय सेवा दल एक स्वयमसेवक दस्ता हो जसलाई नेपाली सेनाले तालिम दिएर विपतको बेला आवश्यकताअनुसार परिचाल...
३३ किलो सुन तस्करीमा संलग्न ३० जनाको नाम सार्वजनिक (सूचिसहित)

३३ किलो सुन तस्करीमा संलग्न ३० जनाको नाम सार्वजनिक (सूचिसहित)

काठमाडौं । त्रिभुवन विमानस्थलमा भएको ३३ किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको दाबी गर्दै प्रहरीले ३० जनाको नाम सार्वजनिक गरेको छ । यीमध्ये १० जना युएईमा बस्ने नेपाली छन् र उनीहरुलाई प्रहरीले समात्न सकेको छैन । आइतबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले स्केच नै बनाएर टेलीफोन नम्बरसहित ३० व्यक्तिको नाम सार्वजनिक गरेको छ । प्रहरीको दाबीअनुसार युएईमा १० र नेपालमा ८ जना व्यक्तिहरुलाई पक्राउ...
संखुवासभामा छोराद्धारा बाबुको हत्या

संखुवासभामा छोराद्धारा बाबुको हत्या

संखुवासभा । संखुवासभाको खाँदवारी नगरपालिका ४ गैरीपांमाका १९ बर्षीय सकुल राईको आफनै बाबुको हत्या गरेका छन । घरयासी बिवाद हुँदा छोरा सकुलले आफनै बाबु ४३ बर्षीय वालकृष्ण राईलाई कुटपिट गरि हत्या गरेका प्रहरीले जनाएको छ । छोराको कुटपिट बाट शुक्रवार साझ गंम्भिर घाईते भएका बालकृष्णलाई खदवारी अस्पतालमा उपचारको क्रममा शनिवार मृत्यू भएको प्रहरी नायव उपरिक्षक गौतमकुमार केशीले जानकारी दिए। उनले ब...
जुनसुकै हालतमा स्थानीय चुनाव हुन्छ : प्रधानमन्त्री

जुनसुकै हालतमा स्थानीय चुनाव हुन्छ : प्रधानमन्त्री

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चासहितको सहभागीतामा तोकिएकै समयमा स्थानीय तहको निर्वाचन सम्पन्न गरेर छाड्ने बताएका छन् । ‘३१ वैशाखको निर्वाचन कुनै हालतमा स्थगित हुन्न’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकारले स्थानीय तहको संख्या थपेर वा अन्य कुनै तरिका अपनाएर भएपनि मधेसी मोर्चालाई साथमा लिएर तोकिएकै समयमा निर्वाचन गरेर छाड्ने छ ।’ पूर्वञ्चल विश्व विद्यालयको दिक्षान्त समा...
काठमाडौंको टुँडिखेलमा मोवाइल फ्याक्ने प्रतियोगिता

काठमाडौंको टुँडिखेलमा मोवाइल फ्याक्ने प्रतियोगिता

काठमाडौं । सुन्दा अचम्म लाग्न सक्छ तपाईँलाई कि कसैले मोवाइल फाल्यो भन्दा। तर काठमाडौंको टुँडिखेलमा मोवाइल फ्याक्ने प्रतियोगिता भएको छ। सयौं सहभागीले आ-आफनो मोवाइललाई बलले भ्याएसम्म टाढा पुग्ने गरी फालेर प्रतियोगितामा सहभागिता जनाए । सबैभन्दा वढी फाल्न सक्ने प्रतियोगिलाई मोवाइल नै पुरस्कार दिने बन्दोवस्त रहेकाले उनीहरुले बलले भ्याएसम्म टाढा मोवाइल फालिदिएका हुन्। यसका लागि त्यहाँ केही नियम बनाइएको...
श्रम तथा रोजगार मन्त्रालयबाटै फाइल गायब, श्रम सहचारी नियुक्तिमा अन्योल

श्रम तथा रोजगार मन्त्रालयबाटै फाइल गायब, श्रम सहचारी नियुक्तिमा अन्योल

काठमाडौं । श्रम तथा रोजगार मन्त्रालयबाटै कार्यविधिको फाइल हराएपछि श्रम सहचारी नियुक्तिमा अन्योल भएको छ । कामका लागि विश्वका विभिन्न मुलुक पुगेका श्रमिकलाई आवश्यक सेवा पुर्‍याउन श्रम सहचारी नियुक्त गर्ने चलन छ । पछिल्लो समय श्रम सहचारी को हुने ? भन्ने विषयमा कर्मचारीमै विवाद हुन थालेपछि अघिल्लो बर्ष श्रम सहचारी नियुक्तिलाई सहज बनाउन कार्यविधि तयार गरिएको थियो । तत्कालिन श्रम तथा रोजगार मन्त्री ...
टिपर चालकको ‘लापरबाही’ले धेरै दुर्घटना

टिपर चालकको ‘लापरबाही’ले धेरै दुर्घटना

काठमाडौं । फागुन १३ गते पेप्सीकोला जाँदै गरेको बा ३ ख ९१२० नम्बरको टिपरले बा ६९ प ४०३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सन्तोषसिंह कार्की गम्भीर घाइते भए । फागुन १२ गते बालाजुबाट लैनचौर जाँदै गरेको बा ३ ख ४५७९ नम्बरको टिपर ट्याक्सीमाथि पल्टिँदा २२ बर्षीय श्यामबहादुर प्रधान गम्भीर घाइते भए । त्रिवि शिक्षण अस्तालमा उपचारको क्रममा उनको मृत्यु भयो । फागुन १ गते थानकोटबाट कलंकी आउँदै...
११ औं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप सुरु

११ औं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप सुरु

सुनसरी । ११ औँ अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता शनिवारबाट सुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रि सिताराम मेहताले प्रतियोगिता उद्घाटन गरेका छन । प्रतियोगिता उद्घाटन गर्दै राज्यमन्त्रि मेहताले इटहरीले धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरेकाले प्रतियोगितालाई निरन्तरता दिन आग्रह गरेका छन । उनले जिवनमा खेल अपरीहार्य भएकाले राज्यले पनि खेललाई प्...
प्रहरी जवानले नै गरे बलात्कारपछि हत्या

प्रहरी जवानले नै गरे बलात्कारपछि हत्या

काठमाडौं । जाजरकोटको भेरीमालिका नगरपालिका-४, बोहराकी २४ वर्षीया राधिका सुनारको २२ माघमा बलात्कारपछि प्रहरी जवानले हत्या गरेको अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटमा कार्यरत प्रहरी जवान कमल सुनारले ती महिलालाई प्रेमजालमा पारेर घरबाट एक किलोमिटर टाढा पासागाढ खोलामा लगी बलात्कारपश्चात् हत्या गरेको प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। हत्यामा संलग्नलाई सर्वस्वसहित आजीवन कारावासक...
जेलभित्रैबाट चार विषयमा स्नातकोत्तर

जेलभित्रैबाट चार विषयमा स्नातकोत्तर

काठमाडौं ।  ‘१५ वर्ष जेल। पाँच लाख जरिबाना’, २३ बर्षे ठिटोले यो सजाय सुनेपछि के सोच्ला ? ‘सक भएँ। तर मेरा लागि यो सामना गर्नुको विकल्प थिएन । माथिल्लो अदालतले न्याय दिन्छ भन्ने आशा बाँकी नै थियो’, टोलाइरहेका लक्ष्मण थापाले भने । २०६७ सालमा काठमाडौं जिल्ला अदालतले लागूपदार्थ बेचबिखनको अभियोगमा फैसला गर्दा थापाले पुर्पक्षमै लगभग साढे चार वर्ष कारागार जीवन बिताइसकेका थिए । लागूपदार्थ बेचबिखनको आरो...
दुर्गा तिवारी हत्या प्रकरणः युवा संघले जोडेको मित्रता दुस्मनी हुँदै हत्यासम्म

दुर्गा तिवारी हत्या प्रकरणः युवा संघले जोडेको मित्रता दुस्मनी हुँदै हत्यासम्म

काठमाडौं । युवा संघ रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्या भएको झन्डै साढे दुई महिनापछि प्रहरीले अनुसन्धान सकेको छ । अहिलेसम्म सातजना पक्राउ परिसकेका छन् । तर, मुख्य योजनाकार र सुटरसहित पाँचजना अझै फरार छन् । तिवारीको ४ पुस दिउँसै गोली हानी हत्या गरिएको थियो । मनोज पुन हत्याको मुख्य योजनाकार भएको प्रहरीको भनाइ छ । हत्याको केही समयपछि नै मनोजले केही स्थानीयलाई फोन गरेर हत्याको जिम्मेवारी लिएको ...
error: Content is protected !!