होलीमा कसरी गर्ने छाला र कपालको हेरचाह ?
होली रंगैरंगको पर्व हो । खुशी र आनन्दको पर्व हो । यो रङ्गीन पल साथीहरू, परिवार र आफन्तहरूसँग मनाउने गरिन्छ । तर यही क्षण रङहरूमा मिसिएको रसायन वा होली खेल्न प्रयोग गर्ने रंगीन पानीका कारण ठूलो समस्या निम्तिन सक्छ । त्यस्ता रसायनहरूले आँखामा जलन, छालाको समस्या, कपाल बिग्रन सक्छ । होलीमा छालाको हेरचाहका टिप्सहरू समावेश गरी पहिल्यै राम्ररी तयारी गरेमा यस्तो प्रकोपबाट बच्न सकिन्छ ।
हामीले यो याद ग...





























