प्रतीक्षा र सावित्रीले जिते ‘गर्ल्स अन ह्विल’को उपाधि
विराटनगर । ‘गर्ल्स अन ह्विल’ प्रतियोगिताको उपाधि प्रतीक्षा अधिकारी र सावित्री ढकालले जितेका छन् । विराटनगर प्राइम राउन्ड टेबल-१० को आयोजनामा भएको प्रतियोगितामा फस्ट रनरअप नम्रता शर्मा र सुजता शर्मा तथा सेकेन्ड रनरअप रिङ्की धनावत र श्वेता तोदी घोषित भए ।
प्रतियोगिताको विजेताले नगद ६० हजार, फस्ट रनरअप र सेकेन्ड रनरअपले क्रमश ४० हजार र २५ हजार नगदसहित अन्य उपहार पाएका छन् । प्रतियोगितामा ६० वटा स्...




























