
धनकुटा । धनकुटाको निगालेमा बस दुर्घटना भएको छ । विराटनगरबाट धनकुटाको महालक्ष्मी नगरपालिकास्थित जितपुर जाँदै गरेको प्रदेश १-०२-००१ ख ९६०६ नम्बरको बस आज केहीबेरअघि दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल लगिएको छ । थप विवरण आउन बाँकी छ ।

संगालोखबर 













