चिनियाँ राष्ट्रपति सीको संबोधन : चीन–नेपाल रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा
काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले चीन–नेपाल सीमापार रेलमार्गको सम्भाव्यताको अध्ययन प्रक्रिया सुरु गर्ने घोषणा गरेका छन् । दुई दिने भ्रमणका लागि नेपाल आएका चिनियाँ राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति बिद्यादेवी भण्डारीले शनिबार राती काठमाण्डौंमा आयोजना गरेको रात्रिभोज कार्यक्रमलाई संबोधन गर्दै चिनियाँ राष्ट्रपति सीले यस्तो घोषणा गरेका हुन् ।
यस्तै अरनीको राजमार्गको सञ्चालनलाई सुनिश्चित बना...






























