कांग्रेस धनकुटा नगरका पूर्व सभापति श्रेष्ठको निधन
धनकुटा । नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिका पूर्व सभापति केदारलाल सिंह श्रेष्ठको गएराति निधन भएको छ । दुई बर्ष अघिदेखि मृगौला सम्बन्धि समस्याबाट ग्रसित श्रेष्ठको ८४ बर्षको उमेरमा गएराति १ बजे निधन भएको परिवार स्रोतले जनाएको छ ।
धनकुटाको भीमनारायण चौक घर भएका श्रेष्ठ काठमाण्डौं बस्दै आएका थिए । काठमाण्डौंमै उनको निधन भएको कांग्रेस धनकुटाका सचिव बिजय सन्तोषी राईले जानकारी दिए । श्रेष्ठको पा...































