मोरङमा जंगली च्याउ खाँदा दुई जना बिरामी

मोरङमा जंगली च्याउ खाँदा दुई जना बिरामी

मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिकामा जंगली च्याउ खाँदा दुई जना बिरामी भएका छन् । मिक्लाजुङ–६ कसेनीमा जंगली च्याउ पकाएर खाँदा एकै परिवारका दुई जना बिरामी भएका हुन् । बिरामी हुँनेमा स्थानीय ५४ बर्षीया तिलमाया चौहान र उनका छोरा १७ बर्षीय पुर्णबहादुर छन् । बुधवार बेलुकाको खानामा जंगलवाट टिपेर ल्याएको च्याउ पकाएर खाँदा उनीहरु बिरामी परेका हुन् । बिरामी भएका दुबै जनालाई गएराती सवा १२ बजे उपचारका लाग...
ओखलढुंगामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

ओखलढुंगामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–८ सेतिदेवीस्थित सिद्धिचरण राजमार्गमा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । काठमाडौंबाट रड बोकेर सोलुको बेनीतर्फ जाँदै गरेको बा.३ ख.९६ नम्बरको ट्रक बिहान साँढे ४ बजे दुर्घटना भएको हो । दुर्घटनामा परी ट्रक चालक दोलखा जिरी नगरपालिका–४ का २५ बर्षीय नवराज कार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
सिन्धुपाल्चोकमा भीषण बाढी : १४ घर बगाउँदा ११ जना बेपत्ता, दुईको शव फेला

सिन्धुपाल्चोकमा भीषण बाढी : १४ घर बगाउँदा ११ जना बेपत्ता, दुईको शव फेला

सिन्धुपाल्चोक । भोटेकोसीमा गएराती आएको बाढीले बाह्रबिसे नगरपालिका–५ का १४ घर बगाएको छ । बाढीमा परी ११ जना बेपत्ता भएका छन् भने दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ । स्थानीय २० वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरीको शव फेला परेको छ । अरनिको राजमार्गको ड्याम, जुरे, साधीखोल्सा, जलेटार ब्यारेकमुनिको भाग, बाह्रबिसे इप्रका चौकीछेउ, खाग्दलदेखि जम्बु बजारसम्मको वरिपरिको सडक र पुल बाढीले बगाए...
२०७७ असार २५ गते बिहिबार/आजको राशिफल

२०७७ असार २५ गते बिहिबार/आजको राशिफल

बि.सं.२०७७ साल असार २५ गते बिहिबार ई. सं. २०२० जुलाइ ९, नेपाल सम्बत ११४० दिल्लागा चतुर्थी प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, गिष्म ऋतु, श्रावण कृष्ण चतुर्थी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, आयुष्मान योग, बालव करण । नेपालमा सूर्योदय बिहान ०५ः१६ बजे, सूर्यास्त साँझ ७ ः ३ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिहं राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसकै दिशा...
एनएमबि लघुवित्तले पायो घरभाडा छुट

एनएमबि लघुवित्तले पायो घरभाडा छुट

संखुवासभा । एनएमबि लघुवित्त वित्तीय संस्थाको संखुवासभा र भोजपुर शाखालाई घरधनीले भाडा मिनाहा गरेका छन् । संखुवासभाका दुई र भोजपुरका एक शाखालाई घरधनीले असार महिनाको घरभाडा छुट दिएका हुन् । संखुवासभाको धर्मदेवि नगरपालिका–४ माम्लिङमा रहेको शाखा कार्यालयलाई घरधनी टेककुमारी सुव्वा र खादबारी नगरपालिका–९ तुम्लिङटारमा रहेको शाखाका घरधनी अखिल श्रेष्ठले घरभाडा छुट दिएका छन् । त्यस्तैगरी भोजपुर नगरपालिका व...
धनकुटाको साँगुरीगढीमा सुरक्षित आवासका लागि जस्तापाता वितरण

धनकुटाको साँगुरीगढीमा सुरक्षित आवासका लागि जस्तापाता वितरण

धनकुटा । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत धनकुटाको साँगुरीगढी गाउँपालिकामा आवास निर्माणका लागि आवश्यक सामग्री वितरण थालिएको छ । संघीय सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत साँगुरीगढी गाउँपालिकाको दुई वटा वडामा जस्तापाता लगायत सामग्री वितरण गर्न शुरु गरिएको हो । संघीय सांसद राजेन्द्र राईको पहलमा सो गाउँपालिकाको वडा नं. ७ र ८ का विपन्न ५० घरधुरीलाई सुरक्षित आवास निर्माणका लागि आव...
बिराटनगरबाट लागुऔषधसहित एक जना पक्राउ

बिराटनगरबाट लागुऔषधसहित एक जना पक्राउ

मोरङ । बिराटनगर महानगरपालिका–१६ बाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । बिराटनगर–३ का ३५ बर्षीय राजु श्रेष्ठ डाइलेक्स डि.सी. १० बोतल, कउ ७२ चक्की र निट्राभेट १५ चक्कीसहित पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले प्रदेश १–०२–०४० प. ५०२७ नम्बरको मोटरसाईकलमा सवार श्रेष्ठलाई चेकजाँच गर्ने क्रममा लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।
२०७७ असार २४ गते बुधबार/आजको राशिफल

२०७७ असार २४ गते बुधबार/आजको राशिफल

बि.सं.२०७७ साल असार २४ गते बुधबार ई. सं. २०२० जुलाइ ८, नेपाल सम्बत ११४० दिल्लागा तृतीया प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, गिष्म ऋतु, श्रावण कृष्ण तृतिया, चन्द्रमा मकर राशिमा, धनिष्ठा नक्षत्र, प्रिति योग, विष्टि करण । नेपालमा सूर्योदय बिहान ०५ः१५ बजे, सूर्यास्त साँझ ७ ः ४ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर...
मृगौलापीडित र दुर्घटनामा परेका धनकुटेलीलाई मकाओबाट आर्थिक सहयोग

मृगौलापीडित र दुर्घटनामा परेका धनकुटेलीलाई मकाओबाट आर्थिक सहयोग

धनकुटा । धनकुटाको हिलेका मृगौलापीडित र दुर्घटनामा परेका तीन जनालाई मकाओमा रहेका नेपालीहरुको सस्था इस्टर्न नेपाल यूथ एशोसिएसन अफ मकाओले आर्थिक सहयोग गरेको छ । आर्थिक अभावका कारण उपचारमा समस्या बेहोर्दै आएका मृगौलापीडित लक्ष्मी बर्देबा, सवारी दुर्घटनामा परेका किरण शाक्य र लडेर करङ भाचिएका महाबिर बिकलाई सहयोग प्राप्त भएको हो । हिले फुटबल क्लबको संयोजनमा प्राप्त भएको सहयोग रकम धनकुटा नगरपालिका–१ का...
धनकुटाको सहिदभूमीमा तमोर नदीले बगायो मोटरसाईकल

धनकुटाको सहिदभूमीमा तमोर नदीले बगायो मोटरसाईकल

धनकुटा । धनकुटाको सहिदभूमी गाउँपालिका–१ देउरालीमा तमोर नदीले मोटरसाईकल बगाएको छ । सहिदभूमी–१ गोपालपुरबाट सहिदभूमी–२ पिलियाटारतर्फ जाँदै गरेको को.३८ प.८०७९ नम्बरको मोटरसाईकल दुर्घटना भएर तमोर नदीमा खसेको हो । दुर्घटनामा परी मोटरसाईकल चालक थामबहादुर राई सामान्य घाईते भएका छन् । बर्षाका कारण देउरालीस्थित सडकमा पहिरो खसेको थियो । पहिरोले सडकको अधिकांस भाग पुरेको छ । पहिरो खसेको ठाउँबाट पार गर्ने क्...
२०७७ असार २३ गते मंगलबार/आजको राशिफल

२०७७ असार २३ गते मंगलबार/आजको राशिफल

बि.सं.२०७७ साल असार २३ गते मंगलबार ई. सं. २०२० जुलाइ ७, नेपाल सम्बत ११४० दिल्लागा द्धितीया, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, गिष्म ऋतु, श्रावण कृष्ण द्धितीया, चन्द्रमा मकर राशिमा, उतरषाढा नक्षत्र, वैधिती योग, कौलब करण । नेपालमा सूर्योदय बिहान ०५ः१४ बजे, सूर्यास्त साँझ ७ ः ४ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिहं राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर ज...
रमेशचन्द्र अधिकारीको धनकुटा चिनारी गीत सार्वजनिक

रमेशचन्द्र अधिकारीको धनकुटा चिनारी गीत सार्वजनिक

धनकुटा । गीतकार तथा पत्रकार रमेशचन्द्र अधिकारीको रचनामा हाम्रो धनकुटा, राम्रो धनकुटा बोलको गीत सार्वजनिक गरिएको छ । गायक तथा संगीतकार तुलसी पराजुलीको सङ्गीत रहेको गीतमा धनकुटाका अग्रज गायकहरुले स्वर दिएका छन् । जसमा तुलसी पराजुली, शम्भु राई, कृष्णभक्त राई, श्रेयसी चेम्जोङ, विष्णु चेम्जोङ र सानु लिम्बुको स्वर रहेको गीतकार अधिकारीले जानकारी दिए । गीतमा धनकुटाका संस्कृति, कला, पर्यटन, कृषि, भेषभुष...
खाँदबारीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

खाँदबारीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

संखुवासभा । संखुवासभाको खाँदबारीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । पोखरीमा पौडी खेल्ने क्रममा डुब्दा खाँदबारी–८ का १७ बर्षीय युवराज कटवालको मृत्यु भएको हो । खाँदबारी बेतिनीस्थित पोखरीमा उनी साथीहरुसँग पौडी खेल्न पसेका थिए । पौडी खेल्ने क्रममा डुब्दा कटवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
२०७७ असार २२ गते सोमबार/आजको राशिफल

२०७७ असार २२ गते सोमबार/आजको राशिफल

बि.सं.२०७७ साल असार २२ गते सोमबार ई. सं. २०२० जुलाइ ६, नेपाल सम्बत ११४० दिल्लागा पारु, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, गिष्म ऋतु, श्रावण कृष्ण प्रतिपदा, चन्द्रमा धनु राशिमा, उतरषाढा नक्षत्र, वैधिति योग, कौलब करण । नेपालमा सूर्योदय बिहान ०५ः१४ बजे, सूर्यास्त साँझ ७ ः ४ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरे...
महालक्ष्मीमा बाली उपचार शिविर, रोग पहिचान गरी जैविक बिषादी वितरण

महालक्ष्मीमा बाली उपचार शिविर, रोग पहिचान गरी जैविक बिषादी वितरण

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा आईतबार एक दिने बाली उपचार शिविर संचालन गरिएको छ । महालक्ष्मी नगरपालिकाको संयोजनमा कृषि ज्ञान केन्द्र धनकुटाले जीतपुरमा शिविर आयोजना गरेको हो । बालीमा लागेको रोग पहिचान गरी उपचार गरेर उत्पादन घट्न नदिने उद्धेश्यले शिविर संचालन गरिएको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले जानकारी दिए । जीतपुर, मारेककटहरे, लेगुवा, मुर्तिढुंगा लगायत क्षेत्रका ५३ जना ...
बेलबारीमा आगलागी हुँदा १० लाखको क्षति, नगरपालिकाद्वारा राहत प्रदान

बेलबारीमा आगलागी हुँदा १० लाखको क्षति, नगरपालिकाद्वारा राहत प्रदान

बेलबारी । मोरङको बेलबारी नगरपालिका–११ का हरी सुवेदीको घरमा आगलागी भएको छ । बिहान करिव ३ बजे लागेको आगो बेलबारी नगरपालिकाको दमकल, प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका छन् । आगलागीबाट घर नष्ट हुँदा करिव १० लाख बराबरको क्षति भएको प्रहरीको अनुमान छ । प्रहरीका अनुसार आगलागीमा ८ तोला सुन र ४० हजार नगदसमेत जलेर नष्ट भएको छ । यसैवीच आगलागीपीडित सुवेदी परिवालाई बेलबारी नगरपालिकाले राहत वितरण गरेको छ । ...
२०७७ असार २१ गते आइतबार/आजको राशिफल

२०७७ असार २१ गते आइतबार/आजको राशिफल

बि.सं.२०७७ साल असार २१ गते आइतबार ई. सं. २०२० जुलाइ ५, नेपाल सम्बत ११४० दिल्लाथ्व पुन्हि प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, गिष्म ऋतु, श्रावण कृष्ण द्धितीया, चन्द्रमा मकरु राशिमा, श्रवण नक्षत्र, विषकुम्भ योग, गर करण । नेपालमा सूर्योदय बिहान ०५ः१५ बजे, सूर्यास्त साँझ ७ ः ४ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसकै दिशाको या...
चौबिसे गाउँपालिकाद्वारा एभोकाडोका बिरुवा वितरण

चौबिसे गाउँपालिकाद्वारा एभोकाडोका बिरुवा वितरण

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाले कृषक समुहहरुलाई ५० प्रतिशत अनुदानमा एभोकाडोका बिरुवा वितरण गरेको छ । चालु आर्थिक वर्षको बजेटबाट गाउँपालिकाका विभिन्न वडाका कृषक समुहलाई अनुदानमा दुई हजार ३ सय एभोकाडोका बिरुवा वितरण गरिएको हो । एभोकाडो उत्पादन हुने क्षेत्र छनौट गरेर वडा नं. १, २, ५, ६ र ८ का १९ वटा कृषक समुहलाई एभोकाडोका विरुवा वितरण गरिएको गाउँपालिका अध्यक्ष खजिन्द्र राईले बताए । गाउँपालिक...
२०७७ असार २० गते शनिबार/आजको राशिफल

२०७७ असार २० गते शनिबार/आजको राशिफल

बि.सं.२०७७ साल असार २० गते शनिबार ई. सं. २०२० जुलाइ ४, नेपाल सम्बत ११४० दिल्लाथ्व चतुर्दशी प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, गिष्म ऋतु, असार शुक्ल चतुर्दशी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, ब्रह्रा योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ०५ः१३ बजे, सूर्यास्त साँझ ७ ः ४ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशा...
पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि

पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि हुने देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढिरहेकाले नेपालमा पनि वृद्धि हुने नेपाल आयल निगमले जनाएको छ । निगमले असार २ गते आएको मूल्यसूची अनुसार निगमले असार १६ गते मात्रै समायोजन गरी वृद्धि गरेको थियो । असार १७ गते (जुलाई १) मा मूल्यसूची पनि बढेर आएको प्रवक्ता विनितमणि उपाध्ययले जानकारी दिए । पेट्रोलियम पदार्थको स्वाचालित मूल्य सूचीअ...
बलात्कार मुद्दामा महिलाले बयान फेर्दा कैद सजाय

बलात्कार मुद्दामा महिलाले बयान फेर्दा कैद सजाय

काठमाडौं । बलात्कार मुद्दामा पीडित भनिएकी महिलाले बयान फेरेकै आधारमा चितवन जिल्ला अदालतले एक महिना कैद र ६३ हजार रुपैयाँ प्रतिवादी युवकलाई क्षतिपूर्तिबापत दिनुपर्ने फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको एकल इजलासले पीडित भनिएकी युवतीले सुरुमा आफू बलात्कृत भएको भनेको र पछि बयान फेरेकै आधारमा कैद र जरिमाना हुने फैसला गरेको हो । १२ कक्षामा अध्ययनरत महिलाले अदालतमा बयान दिने क्रममा जबर्ज...
वैदेशिक रोजगारीका लागि पुनः खुल्यो श्रम स्वीकृति

वैदेशिक रोजगारीका लागि पुनः खुल्यो श्रम स्वीकृति

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण झन्डै चार महिनादेखि रोकिएको पुनः श्रमस्वीकृति (रि–इन्ट्री) बिहीबारबाट खुलेको छ । गत फागुन ३० देखि बन्द रहेको वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने प्रक्रिया बिहीबारदेखि पुनः सुरु गरिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका वैदेशिक रोजगार महाशाखा प्रमुख एवं सहसचिव उमेश ढुङ्गानाले कोरोना सीसीएमसीले दिएको अख्तियारीलाई आधार मानेर श्रम मन्त्र...
२०७७ असार १९ गते शुक्रबार/आजको राशिफल

२०७७ असार १९ गते शुक्रबार/आजको राशिफल

बि.सं.२०७७ साल असार १९ गते शुक्रबार ई. सं. २०२० जुलाइ ३, नेपाल सम्बत ११४० दिल्लाथ्व त्रयोदशी प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, गिष्म ऋतु, असार शुक्ल त्रयोदशी, चन्द्रमा वृश्चिक राशिमा, मघा नक्षत्र, सिद्धि योग, बालव करण । नेपालमा सूर्योदय बिहान ०५ः१३ बजे, सूर्यास्त साँझ ७:४ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसक...
फरार अभियुक्त ७ बर्षपछि पक्राउ

फरार अभियुक्त ७ बर्षपछि पक्राउ

उदयपुर । लागुऔषध मुद्दामा अदालतबाट कैद सजाय तोकेर पनि फरार रहेका दुई जनालाई उदयपुर प्रहरीले सात बर्षपछि पक्राउ गरेको छ । जिल्ला अदालत उदयपुरको २०७० भदौ १८ गतेको फैसला अनुसार लागुऔषध मुद्दामा १ महिना कैद र ३ हजार जरिवाना फैसला सुनाईएका दुई अभियुक्त पक्राउ परेका हुन् । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–७ का २५ बर्षीय अनुप खड्का र चौदण्डीगढी नगरपालिका–६ का २२ बर्षीय नाप्सु आले छन् । फरार रहेका उ...
२०७७ असार १८ गते बिहिबार/आजको राशिफल

२०७७ असार १८ गते बिहिबार/आजको राशिफल

बि.सं.२०७७ साल असार १८ गते बिहिबार ई. सं. २०२० जुलाइ २, नेपाल सम्बत ११४० दिल्लाथ्व द्धादशी प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, गिष्म ऋतु, असार शुक्ल द्धादशी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, साध्य योग, बालव करण । नेपालमा सूर्योदय बिहान ०५ः१३ बजे, सूर्यास्त साँझ ७ ः ४ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृश्चिकं राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसकै द...
ईनरुवाबाट लागुऔषधसहित दुई जना पक्राउ

ईनरुवाबाट लागुऔषधसहित दुई जना पक्राउ

सुनसरी । सुनसरीको ईनरुवाबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । ईनरुवा–३ महेन्द्र चोकबाट लागुऔषधसहित ईनरुवा–१० का ३० बर्षीय मोहमद अलाउदिन र २५ बर्षीय अक्तर आलम पक्राउ परेका हुन् । आज बिहान साढे ११ बजे को.१० प.१९९ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा लागुऔषध बरामद भएको हो । उनीहरुको साथबाट डाईलेक्स डिसी १० बोतल र स्पास्मो प्रोक्सिभन ११४ क्याप्सुल बरामद भ...
धनकुटामा १७ बर्षीया किशोरी बलात्कृत, बलात्कार गरेर गर्भवती बनाएको आरोपमा दुई जना पक्राउ

धनकुटामा १७ बर्षीया किशोरी बलात्कृत, बलात्कार गरेर गर्भवती बनाएको आरोपमा दुई जना पक्राउ

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकामा १७ वर्षिया किशोरी बलात्कृत भएको रहस्य खुलेको छ । बलात्कार गरेर गर्भवती बनाएको भन्दै पीडित पक्षले प्रहरीमा जाहेरी दिएपछि घटनाको रहस्य खुलेको हो । किशोरीलाई बलात्कार गरेको आरोपमा स्थानीय दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणीको जाहेरी परेपछि चौविसे गाउँपालिका–८ सोक्रोक्पा बसन्तटारका २२ बर्षीय भीम लिम्बु र १७ बर्षीय युवकलाई पक्राउ गरिएको जिल्ला प्र...
२०७७ असार १७ गते बुधबार /आजको राशिफल

२०७७ असार १७ गते बुधबार /आजको राशिफल

बि.सं.२०७७ साल असार १७ गते बुधबार ई. सं. २०२० जुलाइ १, नेपाल सम्बत ११४० दिल्लाथ्व एकादशी प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, गिष्म ऋतु, असार शुक्ल एकादशी, चन्द्रमा तुला राशिमा, विशाखा नक्षत्र, सिद्ध योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ०५ः१२ बजे, सूर्यास्त साँझ ७ ः ४ बजे हुनेछ । आज जन्म लिने बच्चाको तुलां राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर ज...
भेडेटार बजार अनुगमन, म्याद नाघेका सामाग्री बेच्नेलाई गराइयो सचेत

भेडेटार बजार अनुगमन, म्याद नाघेका सामाग्री बेच्नेलाई गराइयो सचेत

धनकुटा । धनकुटाको भेडेटार बजार अनुगमन गरिएको छ । धनकुटा जिल्ला बजार अनुगमन समितिले मंगलबार बजार अनुगमन गरेको हो । अनुगमनका क्रममा पसलमा म्याद सकिएका सामाग्रीहरु भेटिएकाले व्यापारीहरुलाई सचेत गराईएको अनुगमन टोलीले जनाएको छ । अनुगमन गरी पसलहरुमा मुल्य सूची राख्न, सामाजिक दुरी कायम गरी सुरक्षित रुपमा व्यवसाय संचालन गर्न र म्याद सकिएका खाद्य सामाग्री नवेच्न आग्रह गरिएको अनुगमन टोलीमा सहभागि उद्योग ...
बेलबारी नगरपालिकाद्वारा निःशुल्क माटो परीक्षण

बेलबारी नगरपालिकाद्वारा निःशुल्क माटो परीक्षण

बेलबारी । मोरङको बेलबारी नगरपालिकाले २ सयभन्दा बढी कृषकको खेतबारीको माटो परीक्षण गरेको छ । कृषि भूमि तथा सहकारी मन्त्रालयबाट बिज्ञहरुको टोली बोलाएर नगरपालिकाले निःशुल्क माटो परीक्षण गरेको हो । व्यवसायिक कृषिमा जोड दिन माटो परीक्षण गरिएको बेलबारीका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । उनका अनुसार माटो परीक्षण नगरी खेति गर्दा माटो सुहाउँदो बाली नहुँने संभावना भई बाली नफस्टाउने समस्या हुने गरेका...
खेत जोत्ने क्रममा ट्याक्टरमा चेपिदा एक जनाको मृत्यु

खेत जोत्ने क्रममा ट्याक्टरमा चेपिदा एक जनाको मृत्यु

मोरङ । मोरङको धनपालथान गाउँपालिका–५ मा ट्याक्टरमा चेपिएर एक जनाको मृत्यु भएको छ । खेत जोत्ने क्रममा ट्याक्टरमा चेपिदा स्थानीय २२ बर्षीय मोहम्मद सजाद मियाको मृत्यु भएको हो । धनपालथान–६ का लखना रायको खेतमा जोत्ने क्रममा को.२ त.६२१८ नम्बरको ट्याक्टर पल्टिएर किच्दा मियाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
error: Content is protected !!