धनकुटाका भूपू सैनिकले प्रधानमन्त्रीलाई पठाए ज्ञापनपत्र : भत्ता नदिने निर्णय सच्याउँन माग
धनकुटा । निवृत्ति भरण पाईरहेकालाई सामाजिक सुरक्षा भत्ता नदिने सरकारको निर्णय अन्यायपूर्ण रहेको भन्दै सच्याउँन माग गर्दै धनकुटाका भुपू सैनिकहरुले प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् । ०७७ असार १७ गतेको मन्त्रीपरिषद्को निर्णयले भूपू शैनिकहरुलाई अन्याय गरेको भन्दै भूपू सैनिक संघ धनकुटाको अगुवाईमा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाईएको हो ।
संघका अध्यक्ष ...



























