सुनिलबहादुर थापा काँग्रेस प्रवेश
काठमाडौं । केही दिनअघि राप्रपाबाट राजीनामा दिएका पूर्वमन्त्री सुनिलबहादुर थापा आज नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । राप्रपाबाट राजीनामा दिएका थापासहित १४ नेताहरु काठमाडौंमा आयोजित कार्यक्रममा काँग्रेस प्रवेश गरेका हुन् ।
थापासँगै राप्रपा परित्याग गरेका रामकृण भट्टराई, विष्णुबिक्रम थापा, बाबुराम बस्नेत, गिरिजालाल यादव, दिलिप राई, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा, रामपदारत शाहा, सुरेश ...





























