Rabin Katel
सांकेतिक तस्वीर

उदयपुर । उदयपुरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । त्रियुगा नगरपालिका–६ बाट लागुऔषधसहित सप्तरीको सुरुङगा नगरपालिका–४ का १९ बर्षीय श्याम चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले चौधरीलाई नाईट्रोजेपाम १७ ट्याब्लेटसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement