विराटनगरकी शान्तिदेवीले पाइन् ८९ वर्षको उमेरमा नागरिकता
विराटनगर । विराटनगरकी एक वृद्धाले ८९ वर्षको उमेरमा नागरिकता पाएकी छिन् । विराटनगर महानगरपालिका-८ स्वागत चोककी शान्तिदेवी शर्माले ८९ वर्षमा नागरिकता पाएकी हुन् ।
शान्तिदेवीले नागरिकता पाएपछि उनका ३ छोरा र बुहारीहरूले पनि नागरिकता पाएका छन् । श्रीमान योगी शर्माको १७ वर्षअघि निधन भएपछि उनलाई नागरिकता बनाउन समस्या भएको थियो ।
नागरिकता पाएपछि उनलाई वृद्धभत्ता लिन सहज भएको वडाध्यक्ष राम पोखरेलले बता...





























