मोरङ कारागारमा महिला कैदीले गरिन् आत्महत्या
विराटनगर । जिल्ला कारागार मोरङमा एक महिला कैदी मृत भेटिएकी छन् । आज बिहान करिब ४ः३० बजेतिर सुनसरीको बराहक्षेत्र नगरपालिका-६ घर भएकी ३२ वर्षीया राधा भट्टराई (राधिका) मृत फेला परेकी हुन् ।
महिला सेलमा रहेको शौचालय भित्र झुण्डिएको अवस्थामा उनलाई मृत फेला पारिएको कारागारका जेलर गौरव ढुङ्गेलले जानकारी दिए । उनलाई कर्तव्यज्यान मुद्दामा सुनसरी जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।
जेलर ढुङ्गे...































