डिजिटल पूर्वाधारमा लगानी बढाउनु पर्छ: सञ्चार मन्त्री शर्मा
धनकुटा । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मुलुकको तीव्र विकासका लागि डिजिटल पूर्वाधारमा लगानी बढाउनुपर्ने आवश्यकता औंल्याएकी छन् । धनकुटाको हिलेमा शनिवार मध्यपहाडी लोकमार्गको कोशी खण्ड अन्तर्गत एक्सचेन्ज सेन्टर सूचना महामार्ग अप्टिकल फाइबर नेटवर्क उद्घाटन गर्दै मन्त्री शर्माले यस्तो बताएकी हुन् ।
मन्त्री शर्माले सरकारले सूचना प्रविधिको विकास र प्रयोगलाई उच्च प्राथमिकतामा राखेको जान...
































