धनकुटामा आठपहरिया जातिको संग्रहालय निर्माण थालियो
धनकुटा । धनकुटामा आठपहरिया जातिको संस्कृति पर्यटन प्रवर्द्धन संग्रहालय भवन निर्माण थालिएको छ । मूख्य गरी धनकुटामा मात्र बसोबास गर्दै आएका आठपहरियाहरुको संस्कृति पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले विहिवारे हटिया क्षेत्रमा संग्रहालय भवन निर्माण थालिएको हो ।
संघीय सरकारको ५० लाख बजेटमा निर्माण गर्न लागिएको संग्रहालय भवनको आइतवार निवर्तमान प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले शिलान्यास गरेका छन् । भ...



























