छोरीको हत्या गर्ने बुबा पक्राउ
ओखलढुंगा । खुकुरी प्रहार गरी आफ्नै छोरीको हत्या गर्ने ओखलढुंगाको सिद्धिचरण नगरपालिका–३ का राजेन्द्र राईलाई प्रहरीले पक्राउ गरको छ । छोरीको हत्या र श्रीमतीमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ३३ बर्षीय राईलाई पक्राउ गरेको हो ।
मादक पदार्थ सेवन गरेका राईले सोमबार राती सामान्य बिवादका क्रममा २१ बर्षीया श्रीमती उषा राईलाई टाउको र ढाडमा खुकुरी प्रहार गरेका थिए । त्यस्तै, २ बर्षीया छोरी रितिका रा...






























