नेता श्रेष्ठमाथि झुटो आरोप लगाइएको कांग्रेसको दावी
धनकुटा । धनकुटा नगरपालिका–६ पाङसिङका एमाले कार्यकर्ता राजन कार्कीमाथि भएको कुटपिटको घटनामा आफ्ना नेता कार्यकर्ताको नाम जोडेर झुटो आरोप लगाइएको कांग्रेसले दावी गरेको छ । कांग्रेस जिल्ला कार्य समिति धनकुटाले शनिवार प्रेस विज्ञप्ति जारी गदै झुटो आरोप लगाएर कांग्रेस नेता कार्यकर्ताको बदनाम गर्न खोजिएको दावी गरेको हो ।
एमालेको विजय जुलुसमा सहभागि भएर फर्कने क्रममा गत बिहीबार राती धनकुटा–६ सल्लेरीस्थित...































