धनकुटाका लागि थापाले हेलिकप्टरबाट पठाए ८ लाखको स्वास्थ्य सामाग्री
धनकुटा । पूर्व मन्त्री सुनिल बहादुर थापाले गृह जिल्ला धनकुटाका लागि स्वास्थ्य सामाग्री उपलब्ध गराउँने भएका छन् । थापाले आज बिहान काठमाण्डौबाट हेलिकप्टरमार्फत स्वास्थ्य सामाग्री धनकुटा पठाएका हुन् ।
धनकुटा अस्पतालसहित जिल्लाभरका स्वास्थ्य सस्थाहरुका लागि कोरोना संक्रमण रोकथाममा प्रयोग गरिने करिव ८ लाख मुल्य बराबरको सामाग्री पठाइएको थापाले संगालोखबरलाई जानकारी दिए । ‘मेरो सासुको स्वर्गारोहण भएकाल...































