खोटाङमा बाख्रा चराउँन जाँदा खोलाले बगाएर बालिकाको मृत्यु
खोटाङ । खोटाङमा खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ । बाख्रा चराउँन जाँदा खोलाले बगाएर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाकी १४ बर्षीया अम्बिका रोक्काको मृत्यु भएको हो ।
बाख्रा चराउन गएर फर्कदा बाटोमा पर्ने साप्सु खोला तर्ने क्रममा रोक्कालाई खोलामा आएको बाढीले बगाएको प्रहरी चौकी चिउरीडाँडाले जनाएको छ ।
चिउरीडाँडाबाट गएको प्रहरी टोली र स्थानीयबासीले खोजि गर्ने क्रममा बगाएको स्थ...































