एएफसी यू-१९ छनोट च्याम्पियनसिप : नेपाल र किर्गिस्तान भिड्दै
काठमाडौं, १४ कात्तिक । एएफसी यू-१९ छनोट च्याम्पियनसिपको पहिलो खेलमा अन्तर्गत अहिले नेपाल घरेलु टोली किर्गिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ । ४० मिनेटको खेल सकिँदा नेपाल १-० ले पछि परेको छ।
नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा आयोजक किर्गिस्तान, बहराइन, यूएई र ओमन छन् । दोस्रो खेल नोभेम्बर २ तारिखमा बहराइनसँग, तेस्रो खेल नोभेम्बर ४ तारिखमा यूएईसँग र अन्तिम खेल नोभेम्बर ८ तारिखमा ओमनसँग खे...




























