टी–२० विश्वकपः नेपाल र दक्षिण अफ्रिकाबीच खेल हुँदै
विराटनगर । आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज नेपालले दक्षिण अफ्रिकाको सामना गर्दैछ । वेस्ट इन्डिजको किङ्सटाउनमा दक्षिण अफ्रिकाले नेपाललाई जितका लागि एक सय १६ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय १५ रन बनायो । रिजा हेन्ड्रिक्सले सर्वाधिक ४३ रन बनाए ।
नेपालका कुशल भुर्तेलले चार र दीपेन्द्रसिँह ऐरीले तीन विकेट लिए । समूह ‘डी’ ...































