सन्तोष सुवेदी/संगालोखबर


धनकुटा ।  धनकुटाको चौबिसे गाउँपालिका-६ स्थित राजारानी तालमा घुम्न आउने आन्तरिक पर्यटकहरूको संख्या बढ्न थालेको छ । सुन्दर पर्यटकीय गन्तव्यका रूपमा परिचित राजारानीस्थित राजारानी तालमा बोटिङ गरेर पर्यटकहरू रमाउने गरेका छन् ।

Advertisement

तस्बिर : सन्तोष सुवेदी/संगालोखबर

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!