किशोरीलाई धम्क्याएर बलात्कार गरेको आरोपमा पक्राउ
संखुवासभा । एक किशोरीलाई धाकधम्की दिंदै जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । १७ वर्षीया किशोरीलाई धम्क्याएर गत जेठ १ गते जबर्जस्ती करणी गरेको आरोपमा २१ वर्षीय गयामणि राई (देवान) लाई प्रहरीले पक्राउ गरेको हो ।
पीडित परिवारका तर्फबाट जेठ ५ गते प्राप्त भएको सूचनाका आधारमा प्रहरीले उनको खोजी गरिरहेको थियो । खोजीका क्रममा मादी नगरपालिका–६ मा हिँडिरहेको अवस्थामा फेला ...