संगालोखबर

संखुवासभा । मकालु वरुण राष्ट्रिय निकुञ्जका एकजना कर्मचारी आज मृत अवस्थामा भेटिएका छन् । मकालु गाउँपालिका–३ हेदाङ्नागढीमा मकालु वरुण राष्ट्रिय निकुञ्जका गेमस्काउट पदमा कार्यरत ५० वर्षीय केशर कार्की मृत अवस्थामा भेटिएका हुन् ।

Advertisement

निकुञ्ज कार्यालयभन्दा केही पर कार्कीलाई मृत अवस्थामा फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनको भीरबाट लडेर मृत्यु भएको अनुमान गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!