खराब मौसमका कारण विराटनगर विमानस्थलको उडान प्रभावित
विराटनगर । खराब मौसमका कारण विराटनगर विमानस्थलको उडान प्रभावित भएको छ । विमानस्थलका अनुसार भिजिबिलिटी कम हुँदा उडान प्रभावित भएको हो ।
विराटनगरमा बिहानैदेखि हुस्सु लागेको छ । मौसममा सुधार आएसँगै नियमित उडान सुचारु हुने विमानस्थलले जनाएको छ । विराटनगर विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीका अनुसार बिहानै देखि उडान प्रभावित भएको हो ।
आज बिहान ११ बजे यति एयरलाइन्सको विमान काठमाडौं उडेको र त्यस...






























