धनकुटामा मोती जयन्तीः कवितामा कञ्चन प्रथम
धनकुटा । युवाकवि मोतीराम भट्टको १५९ औं जन्मजयन्तीको अवसरमा धनकुटामा विद्यालय स्तरीय कविता प्रतियोगिता आयोजना गरियो । प्रतियोगितामा भाषा मावि धनकुटाको कक्षा १२ की छात्रा कञ्चन बस्नेत प्रथम भइन् ।
प्रतियोगितामा छात्रा आषिका राई दोस्रो र नितु शाहीले तेस्रो स्थान हासिल गरिन् । उनीहरूलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपाल...






























