संगालोखबर

खोटाङ । नाबालिकालाई बलात्कार गरेको अभियोगमा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ३१ वर्षीय शम्भुधन राईलाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

१४ वर्षीया बालिकालाई पटक–पटक जबरजस्ती करणी गरेको आरोप उनीमाथि लागेको छ । जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार राईले पछिल्लो पटक २०८० फागुन ८ गते बिहान ९ बजे जबरजस्ती गरेको पीडितका अभिभावकको उजुरीको आधारमा पक्राउ गरिएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!