संगालोखबर

काठमाडौँ  ।  नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने ८ फ्रेन्चाइज टोलीको नाम सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंसिर १५ देखि पुस ६ सम्म काठमाडौंमा हुने प्रतियोगिताका लागि हरेक प्रदेशबाट १–१ टोली चयन गरेको हो ।

Advertisement

वाग्मती प्रदेशको हकमा भने दुई टोली रहनेछ । वाग्मतीबाट काठमाडौं र चितवनको टोली हुनेछ । अन्य टोलीमा विराटनगर, जनकपुर, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम रहेका छन् ।

यसअघि भएको विभिन्न फ्रेन्चाइज प्रतियोगिताहरूमा मधेश र कर्णाली प्रदेशको कुनै टोली रहेको थिएन ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!