कोशी प्रदेशमा खेल प्रशिक्षक : कुनै जिल्लामा दर्जन, कुनैमा शून्य
विराटनगर । कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा खेल प्रशिक्षकहरूको संख्यामा ठूलो भिन्नता देखिएको छ । प्रदेशका १४ वटै जिल्लामा खेल र खेलाडीको संख्या तथा अवस्था हेरेर आवश्यकताको आधारमा प्रशिक्षक रहनु पर्ने हो ।
कोशी प्रदेशमा प्रदेश खेलकुद विकास बोर्ड मातहतका जिल्ला खेलकुद समितिको निर्देशनमा खटिने प्रशिक्षकको संख्या कुनै जिल्लामा धेरै छ भने कतै शून्य छ ।
कराँते खेलमा झापामा मात्रै १२ जना प्रशिक्षक र...





























