कोशीको डीआइजीमा शेखर खनाल, रातारात गरे पदभार ग्रहण
विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज भएको घटनापछि गृह मन्त्रालयले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको नेतृत्व परिवर्तन गरेको छ ।
गृहले कोशीको नेतृत्व गर्न पठाएका प्रहरी नायब महानिरीक्षक (डीआइजी) शेखर खनालले सोमबार रातारात विराटनगर आइपुगेर पदभार ग्रहण गरेका छन् ।
डीआइजी खनालले औपचारिक रूपमा कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्दै प्रदेशको शान्ति सुरक्षा, अपराध...



























