विराट गोल्डकप : आज त्रिभुवन आर्मी र घरेलु टोली मोरङबीच प्रतिस्पर्धा हुने
विराटनगर । रात्रिकालीन विराट गोल्डकपमा आज पहिलो क्वाटरफाइनल खेल हुँदैछ । पहिलो क्वाटरफाइनलमा त्रिभुवन आर्मी क्लब र घरेलु टोली रिजालको मोरङबीच प्रतिस्पर्धा हुने छ ।
मोरङ उद्घाटन खेलमा पाहुना टोली साउर्थन समिति फुटबल क्लब कोलकातालाई ३-२ गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो । मङ्गलबार भएको खेलमा एपीएफले जित निकालेको थियो ।
पाहुना टोली सुभेदा दिल्ली फुटबल क्लबलाई ट्राइबेकरमा ५-...

























