सांसद शर्माले दर्ता गराए स्वास्थ्य बीमासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव
विराटनगर । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले ‘सार्वजनिक महत्वको प्रस्ताव’ प्रतिनिधिसभामा दर्ता गराएका छन् । सबै नागरिकका लागि राष्ट्रव्यापी स्वास्थ्य बीमा र विपन्न नागरिकको औषधीउपचारसम्बन्धी उपचार कोष लगायतको प्रभावकारी व्यवस्थापन गर्नुपर्ने मागसहित सांसद शर्माले सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका हुन् ।
नेपालका सबै नागरिकका लागि सुलभ र पहुँचयोग्य स्वास्थ्य सेवा सुनिश्चित गर्नको...






























