यु–२० भलिबल च्याम्पियनसिपमा माल्दिभ्ससँग भिड्दै नेपाल
विराटनगर । माल्दिभ्समा जारी काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले आज आफ्नो तेस्रो खेल घरेलु टोली माल्दिभ्ससँग खेल्दैछ । यसअघिका दुवै खेलमा पराजित भएको नेपाल पहिलो जितको खोजीमा छ । यसअघि भएका कमी कमजोरीलाई सच्याउँदै माल्दिभ्सविरुद्ध राम्रो प्रदर्शन गर्दै सेमिफाइनलको लागि तयारी गर्ने नेपालका प्रशिक्षक अर्जुन घिमिरेले बताए ।
चार टोली सहभागी च्याम्पियनसिपमा नेपाल पहिलो खेलमा श्रीलंकासँग ३–...































