सोमबार, फाल्गुण ०९, २०७८
धनकुटा । एमसीसीको विरोधमा सोमबार साँझ धनकुटा बजारमा मसाल जुलुश प्रदर्शन गरिएको छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी) ले एमसीसी खारेज गर्न माग गर्दै मसाल जुलुश प्रदर्शन गरेको हो ।
हुलाकटोलस्थित कोशी ग्यास आसपास क्षेत्रबाट अनेरास्ववियू सम्बद्ध विद्यार्थीहरु हातमा मसाल बोकेर बजारमा निस्किएका थिए । उनीहरुले एमसीसी र आफ्नै पार्टी सहभागि भएको सरकारविरुद्ध पनि ...