मंगलबार, आश्विन २३, २०७५
युएर्इ । युएर्इमा बसोबास गर्ने नेपाली समुदायलार्इ लक्षित गरि गैरआवासीय नेपाली संघ, युएर्इले दुबर्इमा एनआरएनए सुपरमार्केट सञ्चालनमा ल्याउने भएको छ।
एनआरएन युएर्इको २०१७-२०१९ कार्यसमिति सदस्हरुको संयुक्त लगानीमा संचालनमा आउने उक्त सुपरमार्केटका लागि कार्यसमितिका ३३ जनाबाट जनही १० हजार दिर्हामका दरले करिब नेपाली १ करोड रुपियाँको लगानी जुटाइएको छ ।
युएर्इको बरदुबर्इमा पहिलो सुपरमार्केट जनवरी २०१९ ...