धनकुटाका तामाङको कोरोना संक्रमणबाट बेलायतमा मृत्यु
धनकुटा । कोरोना भाइरसको संक्रमणबाट धनकुटाको छथर जोरपाटी गाउँपालिका–१ हात्तिखर्कका हरिमान गोम्देन तामाङको बेलायतमा मृत्यु भएको छ । स्थानीय अस्पतालमा उपचारका क्रममा ८२ वर्षीय तामाङको बुधबार मृत्यु भएको परिवार स्रोतले जनाएको छ ।
कोरोना संक्रमण भएपछि उपचाररत तामाङलाई बुधबार बिहान करिव ११ बजे अस्पतालले मृत घोषित गरेको धनकुटाको हिले निवासी मृतकका नातेदार रुपमान तामाङले संगालोखबरलाई जानकारी दिए ।
नात...



























