संखुवासभामा ट्याक्टर पल्टिँदा चालकको मृत्यु

संखुवासभामा ट्याक्टर पल्टिँदा चालकको मृत्यु
संखुवासभा । संखुवासभाको छ्याङकुटीमा ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । चिचिलाबाट खाँदबारी आउँदै गरेको प्र. १–०२–००३ त १८८३ नम्बरको ट्याक्टर छ्याङकुटी डाँडामा दुर्घटना भएको हो । दुर्घटनामा परी ट्याक्टर चालक चिचिला–२ का दावा शेर्पाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । चिचिला २ घर भएका सहचालक लाक्पा रिञ्जिन शेर्पा घाईते भएका छन् ।

झापाका १३ वटा सहकारीमा चोरी गर्ने ६ युवा इटहरीबाट पक्राउ

झापाका १३ वटा सहकारीमा चोरी गर्ने ६ युवा इटहरीबाट पक्राउ
विराटनगर । झापाका सहकारीहरूमा चोरी गर्ने छ जना युवा इटहरीबाट पक्राउ परेका छन् । झापाका बिभिन्न स्थानमा रहेका सहकारीमा योजनावद्ध रुपमा चोरी गर्दै आएका युवाहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुर इन्द्रसरोवर गाउँपालिका-५ का ३० वर्षीय सोमलाल स्याङ्तान, सुनिल भनिने २१ वर्षीय सन्तबहादुर स्याङ्तान, २२ वर्षीय सुनिल स्याङ्तान, २५ वर्षीय बुद्ध स्याङ्तान, २६ वर्षीय सुजन स्याङ्तान र मकवा...

माइक्रोबस दुर्घटना अपडेटः धनकुटा र धरानमा २० घाइतेको उपचार हुँदै (नामावलीसहित)

माइक्रोबस दुर्घटना अपडेटः धनकुटा र धरानमा २० घाइतेको उपचार हुँदै (नामावलीसहित)
धनकुटा । धनकुटा नगरपालिका-९ च्याङच्याङवारीस्थित कोशी राजमार्गमा गएराती माइक्रोबस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । धनकुटा जिल्ला अस्पताल र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा घाइतेहरूको उपचार भइरहेको छ । माइक्रोमा चालकसहित २१ जना यात्रु सवार थिए । जसमध्ये एक बाहेक सबै घाइते भएको प्रहरीले जनाएको छ । काठमाडौंबाट संखुवासभाको खाँदबारीका लागि छुटेको बा.५ ख ७२४ नम्बरको माइक्रोब...

धनकुटामा माइक्रोबस दुर्घटना

धनकुटामा माइक्रोबस दुर्घटना
धनकुटा । धनकुटाको मूलघाट नजिक गएराती माइक्रोबस दुर्घटना हुँदा कम्तिमा १८ जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट सङ्खुवासभा जाँदै गरेको बा.५ ख ७२४ नम्बरको माइक्रोबस राती करिब २ बजे च्याङच्याङवारीमा दुर्घटना भएको हो । दुर्घटनामा परी कम्तिमा १८ जना यात्रु घाइते भएको धनकुटाका प्रहरी निरीक्षक अनिलकुमार शाहले जानकारी दिए । ‘घाइतेहरूलाई उद्धार गरेर उपचारका लागि पठाइएको छ, गाडीमा सवार अधिकांश यात्रु घ...

विराटनगरमा एकैपटक १५ जोडीले गरे सामूहिक विवाह

विराटनगरमा एकैपटक १५ जोडीले गरे सामूहिक विवाह
विराटनगर । सामान्यतयाः विवाहमा एक जोडी दुलहा-दुलही हुन्छन्, उनीहरूसँगै हुने जन्ती र घरगाउँले पक्षको उपस्थितिले विवाहमा भीडभाड हुन्छ । तर, कोशी प्रदेशको राजधानी विराटनगरस्थित अतिथि सदनमा विहीबार भएको विवाहमा दुलहा–दुलहीकै भीड थियो । त्यहाँ एक जोडी मात्र हैन, एकै पटक १५ जोडीले सामूहिक विवाह गरेका छन् । सामाजिक सेवाको क्षेत्रमा क्रियाशील विराटनगरस्थित माहेश्वरी महिला मञ्चले ३० जना युवा–युवतीको साम...

हिले-भीरगाउँ सडक कालोपत्रे सुरु 

हिले-भीरगाउँ सडक कालोपत्रे सुरु 
धनकुटा । धनकुटाको हिलेदेखि भीरगाउँ मधुगंगा जोड्ने सडक कालोपत्रे गर्ने काम सुरु भएको छ । हिलेमा एक कार्यक्रमकाबीच धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले शिलान्यास गरेपछि सडक कालोपत्रेको काम सुरु भएको हो । मेयर तामाङको पहिलो कार्यकालमा सो सडक निर्माण गरिएको थियो । अहिले उनको दोस्रो कार्यकालमा सडक कालोपत्रे गर्ने काम थालिएको हो । शिलान्यास कार्यक्रममा बोल्दै मेयर तामाङले नगरपालिकाको दुर्गम क्षे...

विराटनगरका दमकल ‘हाईअलर्ट’ मा

विराटनगरका दमकल ‘हाईअलर्ट’ मा
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा दमकललाई ‘हाईअलर्ट’ मा राखिएको छ । सुक्खायाम सुरु भएकाले आगलागी बढ्न सक्ने संभावनालाई मध्यनजर गर्दै विराटनगर महानगरपालिकाले दमकललाई ‘हाईअलर्ट’ मा राखेको हो । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर–३ स्थित वारुणयन्त्र कार्यालयको अनुगमन गरेर आगलागीको सिजन सुरु भएकाले दमकललाई चुस्तदुरुस्त अवस्थामा राख्न निर्देशन दिएका छन् । आगलागीको खबर आएक...

कोशी प्रदेशलाई तीन वर्षभित्र खोरेत मुक्त बनाउने घोषणा

कोशी प्रदेशलाई तीन वर्षभित्र खोरेत मुक्त बनाउने घोषणा
विराटनगर । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले आगामी ३ वर्षभित्र कोशी प्रदेशलाई खोरेत मुक्त प्रदेश बनाउने घोषणा गरेका छन् । झापाको भद्रपुरमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको भवन उद्घाटन कार्यक्रममा मन्त्री खत्रीले यस्तो घोषणा गरेका हुन् । पशुमा लाग्ने भाइरसजन्य खोरेत रोगका कारण दूधजन्य वस्तु निर्यातमा अवरोध भइरहेका बेला कोशी प्रदेश सरकारले यसको नियन्त्रणक...

रिलायबलद्वारा धनकुटामा बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई अढाई लाखको सहयोग

रिलायबलद्वारा धनकुटामा बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई अढाई लाखको सहयोग
धनकुटा । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि.ले धनकुटा नगरपालिका-१० उत्तरपानीस्थित आधारभुत विद्यालयलाई दुई लाख पचास हजार बराबरको सामग्री प्रदान गरेको छ । बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरू अध्ययन गर्ने सो विद्यालयमा कम्पनीले सोमबार सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग प्रदान गरेको हो । नुहाउन तातो पानी आउँने सोलार हिटर सिस्टम, इलेक्ट्रिक फिल्टर, खानेपानीको टङ्की २ थान र ग्यास सिलिन्डर २ थान प्रद...

इटहरीमा मलामीद्वारा चिर्पटले हानेर घाटका कामदारको हत्या

इटहरीमा मलामीद्वारा चिर्पटले हानेर घाटका कामदारको हत्या
सुनसरी । मलामी आएका युवाहरूले कुटपिट गरी सुनसरीको इटहरी उपमहानगरपालिका-४ स्थित मुक्तिघाटका कामदारको हत्या गरेका छन् । चिर्पट प्रहारबाट घाटमा दाउराको हार मिलाउँने र शव जलाउँने काम गर्दै आएका स्थानीय २७ वर्षीय बिनोद तामाङको मृत्यु भएको हो । इटहरी उपमहानगरपालिका-४ गैरीगाउँबाट मलामी आएका ३७ वर्षीय उमेश तामाङ र धरानका ३० वर्षीय अनिल तामाङले आज दिउँसो १ः४५ बजे विनोदमाथि चिर्पट प्रहार गरी कुटपिट गरेका...
error: Content is protected !!