संगालोखबर सम्वाददाता

काठमाडौं । पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । सुन तस्करी सम्बन्धी विषयमा कपिलवस्तुबाट महरालाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठन गरिएको उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेपछि पक्राउ गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!