- संगालोखबर सम्बाददाता

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन् । काठमाडौँको बुढानिलकण्ठबाट आज साँझ रायमाझीलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

Advertisement

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लागेका रायमाझी केही दिनयता फरार थिए । उनीविरुद्ध जिल्ला अदालत काठमाडौँले वैशाख २० गते पक्राउ पुर्जी जारी गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!