- संगालोखबर सम्वाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । मैजुवहालस्थित निवासबाट नेता खाँणलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो ।

खाँणसहित उनका सहयोगी नरेन्द्र केसीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी स्रोतका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका लागि खाँणलाई पक्राउ गरिएको हो ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँन पैसा उठाउँने गिरोहसँग खाँडको पनि मिलेमतो रहेको आरोप छ । 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!