यी चर्चित निर्देशकको सिनेमामा एकसाथ गर्दैछन् काम कार्तिक र सारा
शुक्रबारबाट प्रदर्शनमा आएको 'लुका छुपी' सिनेमाका मूख्य अभिनेता कार्तिक आर्यनले आफ्ना प्रिय निर्देशक इम्तियाज अलिको एक सफल सिनेमाको सिक्वलमा काम गर्ने पक्का भएको छ।
कार्तिकले करिब १० वर्ष अघि रिलिज भएको अलि निर्देशित 'लब आजकल'को सिक्वलमा काम गर्ने भएका हुन्। सो सिनेमामा सैफ अलि खान तथा दिपिका पादुकोणले मुख्य भूमिकामा अभिनय गरेका थिए।
'उनी मेरा मनपर्ने निर्देशक हुन् जोसँग म काम गर्ने चाहिरहेको थ...






























