मन्त्रिपरिषद् पुनर्गठन : ६ मन्त्री र ३ राज्यमन्त्री फेरिए, मन्त्रालय पनि हेरफेर (सूचीसहित)
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । प्रधानमन्त्रीले पुनर्गठन गरेको मन्त्रिपरिषदको नामावली राष्ट्रपति कार्यालयले जारी गरेको छ।
प्रधानमन्त्रीले ६ जना मन्त्री र ३ जना राज्यमन्त्री हटाएर उनीहरुको ठाउँमा नयाँ अनुहार ल्याएका छन् ।
हृदयश त्रिपाठी, धनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, पार्वत गुरुङ र बसन्तकुमार नेम्वाङ नयाँ मन्त्रीको रुपमा नियुक्त भएका...































