सुनसरीमा चक्कु प्रहार गरी दुई जनाको हत्या
सुनसरी । सुनसरीको रामधुनी नगरपालिका र बराहक्षेत्र नगरपालिकामा चक्कु प्रहारबाट दुई जनाको हत्या भएको छ । चक्कु प्रहारबाट रामधुनी–६ का १६ वर्षीय विवेक सदा ऋषिदेव र बराहक्षेत्र–६ चक्रघट्टीका ४० वर्षीय आशीष दर्जीको हत्या भएको हो ।
ऋषिदेवको हत्या गरेको आरोपमा प्रहरीले १७ वर्षीय निशान चौधरीलाई र दर्जीको हत्या गरेको आरोपमा २४ वर्षीय सविन तामाङलाई पक्राउ गरेको छ । रामधुनीको सरौनामा मंगलबार बिहान करिब ६ ...






























